काठमाडौँ, २३ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीमा दर्ता नहुने यातायात व्यवासयीको रुट परमिट खारेज हुने बताउनुभएको छ । ठूला यातायात समितिहरु अहिले कम्पनीमा आइसकेको बताउँदै मन्त्री महासेठले कम्पनीमा दर्ता हुने आउन नचाहनेहरुलाई अब कारबाही गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले कम्पनीमा दर्ता हुने समय सकिसकेको र दर्ता…