सरकारको राम्रो काम देखेर आत्तिएका व्यक्तिद्वारा सामाजिक सञ्जालमा गलत प्रचार

काठमाडौँ, २५ जेठ । सवै नेपाली नागरिकलाई रोजगारीको ज्ञारेन्टी गर्दै रोजगारीको निम्ती विदेशीनुपर्ने बाध्यताको अन्त्य गर्ने मूख्य उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको सरकारको राम्रो काम देखेर आत्तिएका व्यक्ति वा समूहद्वारा समाजिक सञ्जालमा गलत प्रचार गरिएको भन्दै आपत्ती जनाईएको छ । शुक्रवार भक्तपुरबाट शुरु गरिएको उक्त कार्यक्रमको अनावश्यक रुपमा सामाजिक सञ्जालमा गलत प्रचार गरिएको…