काठमाडौँ, २३ जेठ । नेकपाको सचिवालय बैठक आज पनि बिना निष्कर्षमा टुंगिएको छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न तथा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको नेकपा सचिवालय बैठक आज पनि बिना निष्कर्ष टुंगिएको हो । केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला कमिटी गठन अब प्रधानमन्त्री केपी ओली युरोपबाट फर्केपछिमात्रै बस्ने सचिवालयले बताएको छ । ओली …