अतिक्रमणमा परेको सबै सरकारी जग्गा आउँदो वर्षभित्रै फिर्ता गर्ने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बुधबार संसदमा पेस गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा यो कुरा उल्लेख गरको छ । सरकारले भूमिको दिगो उपयोग गर्न भूमि ऐन बनाउने भएको छ । आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी…