२०७६/०७७ को १५ खर्ब ३२ अर्बको बजेट (पूर्णपाठ सहित)

काठमाडौँ, १६ जेठ । सरकारले आव २०७६/७७ का लागि रु १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु।…