भक्तपुरसँग विकासको तुलना कुनै पनि ठाउँसँग हुँदैन : सांसद बस्नेत

भक्तपुर, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरसँग विकासको तुलना अन्य कुनै पनि ठाउँसँग नहुने बताउँदै विकासको विरोध गरेर कसैले चुनाव जित्छु भन्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । बालकोट सिरुटार हुँदै बिरुवा पुग्ने सडक विस्तार र कालोपत्रे गर्ने काम सोमबारदेखि सुरु भएको छ । सङ्घीय…