‘विप्लव’ नेतृत्वका नेतालाई वार्तामा आउन नेता नेपालको आग्रह

बाँके, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन  आग्रह गरेका छन । नेकपाको जिल्ला कमिटीका सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव नभएको बताउदै ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरेका हुन ।…