काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने बताएका हुन् । कार्यक्रमका कथित जनकमाण्डरले प्रहरीमाथि गाडी चलाएको बताए । ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह एक…