धर्मले विभेद र नकारात्मक भावलाई निषेध गरेको छ : उपराष्ट्रपति यादव

काठमाडौँ, १८ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबै खाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताएका छन् ।  इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै उनले मानवता मानिसको मूल धर्म भएकाले यसको…