काठमाडौँ, १८ चैत । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । पाँचौं अधिवेशनको २५ औँ बैठक बिहान ११:०० बजे बोलाइएको छ । महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार यस्ता छन् आजको बैठकका सम्भावित कार्यसूची : सन्देश टेबुल “बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने। समितिको प्रतिवेदन पेश पूर्वाधार…