दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै

काठमाडौँ, १७ चैत । प्रहरीले दुर्गा प्रसाईंको राहदानी कालोसूची ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी गरेको छ । अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुन्छ र पक्राउ गर्न सहज हुन्छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘प्रसाईं फरार छन्, अन्तर्राष्ट्रिय सिमामा उनको आवागमनमा हामी रोक लगाउँछौँ ।’ आइतबार उनको पासपोर्ट…