गृहमन्त्रालयद्वारा भारतीय गाडी चेकजाँच नगरी नेपाल छिर्न दिन निर्देशन

काठमाडौँ, २ असार । भारतबाट नेपाल भित्रिने गाडी चेकजाँच नगरी नेपाल छिर्न दिन गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै मालवाहक गाडी चेकजाँच गर्दा ट्राफिक प्रहरीले दुःख दिने गरेको गुनासो आएको भन्दै निर्दशन दिएको जनाएको छ । मन्त्रालयस्तरको जारी विज्ञप्तीमा झापा, मोरङ, सुनसरी र सप्तरीलगायत तराईका…