काठमाडौँ, ३१ बैशाख । नेकपा सांसद योगेश भट्टराईले एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई संघीय सरकारले ५ करोडसम्म अनुदान दिन सुझाव दिएका छन् । सोमबार संसदमा भएको प्रि-बजेट छलफलमा भाग लिँदै भट्टराईले एसईई ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई अनुदान दीदा शिक्षा क्षेत्रमा आमुल परिर्वतन हुनसक्ने उनको दाबी रहेको छ । भट्टराईले आगामी बजेटमा विकास…