वर्गीय विभेदको अन्त्य गर्दै समानतासहित सामाजिक रुपान्तरणमा युवा संघको जोड

काठमाडौँ, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालले वर्गीय विभेदको अन्त्य गर्दै समानता सहित सामाजिक रुपान्तरणमा युवा संघले ऐतिहासिक सफलता हासिल गरेको बताइएको छ । आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा महिला विभागले आयोजना गरेको जेष्ठ १ गते युवा विद्यार्थीको २९अाै स्थापना दिवशको अवसरमा आयोजित वृहत तयारी कार्यक्रममा महिला, दलित,…