काठमाडौँ, ३१ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा तथा विद्यार्थी दिवस जेष्ठ १ गतेको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । युवा संघ नेपालको २९औं स्थापनाको अवसरमा संघले आफु मातहतका सम्पूर्ण कमिटीहरु परिचालित गर्दै आवश्यक व्यवस्थापनको तयारी करिव पूर्ण रुपमा सम्पन्न भएको संघका कार्यालय प्रमुख तथा कार्यक्रम आयोजनाका प्रचार प्रमुख सुमन पुरीले…