भक्तपुर, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले भक्तपुरको विकासले एक कदम अघि मात्र बढेको नभई विकासमा दैडिएको बताउनु भएको छ । डोलिडारको PVSU बाट विनियोजित मध्यपुर थिमी नगरपालिकाको राधेराधेबाट कटुञ्जे जस्टिक तजटोल जाने हनुमन्ते खोलाको रु ३५ लाखको लागत र सूर्यविनायक नगरपालिका वडा नं. ९ खत्री गाँउ…