मिडिया काउन्सिल विधेयकको विरोध प्रदर्शन

काठमाडौँ, ३ जेठ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको संसद अगाडि विरोध प्रदर्शन भएको छ । आज शुक्रबार संसद भवन अगाडि आन्दोलित नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन । उक्त विरोध कार्यक्रममा नागरिक अगुवाका साथै विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुको उपस्थिति साथ पत्रकारहरुले प्रयोग गर्ने सामग्रीहरुको समेत प्रदर्शन गरिएको छ । आफूले उठाएका प्रेस…