कांग्रेस सभापति देउवाद्वारा बुद्ध जयन्ती तथा उभौलीको शुभकामना

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादर देउवाले २५६३ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश व्यक्त्त गर्नु भएको छ । सभापति देउवाले शुभकामना सन्देश जारी गर्दै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना…