झापा, ३० बैशाख । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रमा देखिएको हुँदा खाने र हुने खानेबीचको शिक्षको खाडल अन्त्य गर्दै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने बताउनुभएको छ । आइतबार विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न…