सभामुख महराद्वारा इस्लाम धर्मावलम्बीको रमजान पर्वको शुभकामना

काठमाडौँ, २८ बैशाख । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महाराद्वारा इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुश्लिम समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीहरुले भव्य रुपमा मनाउने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको…