काठमाडौँ, २१ बैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुने एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा…