काठमाडौँ, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले गोरखापत्र संस्थानकोमा सुधारको आवश्यकता रहेको बताएका छन । मंगलबार गोरखापत्र संस्थानको १ सय १९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले गोरखापत्रलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन । मन्त्री बास्कोटाले प्रतिस्पर्धात्मक…