नेपाली झण्डा भएको पानीजहाज सञ्चालमा ल्याइने

काठमाडौँ, २२ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा सडक, रेल, जलविद्युत् आयोजना, सुरुङमार्गलगायत पूर्वाधारको विकासमा अत्याधिक बजेट व्यवस्था गर्ने संकेत गरेको छ । ठूला र दीर्घकालीन महत्व राख्ने त्यस्ता परियोजनालाई सरकारले कसरी पैसा जम्मा गर्छ भन्ने स्पष्ट खाका भने देखिएको छैन । सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यी–यी परियोजना…