नेपाल र ओमानबीच श्रम सम्झौता : शून्य लागतमा कामदार लैजाने

काठमाडौँ, २१  बैशाख । नेपाल र ओमानबीच श्रम सम्झौता भएको छ । सम्झैतासँगै अब नेपालीले ओमनको रोजगारीमा जाँदा कुनै शुल्क तिर्वुपर्ने छैन । बिहीबार र शुक्रबारको निरन्तर छलफलपछि शून्य लागतमा नेपाली कामदार ओमान जान पाउने गरी सम्झौताका बुँदामाथि सहमति जुटेको मन्त्रालयले जानकारी दिएको छ । सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिकको प्रत्याभूत हुने गरी नेपाली श्रमिकहरू ओमान…