मेयर शाक्यद्वारा बेरोजगारलाई बैशाख मसान्तभित्र विवरण बुझाउन आव्हान

काठमाडौँ, २४ बैशाख । काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बेरोजगार नागरिकलाई बैशाख मसान्त भित्र बेरोजगारिताको बिबरण बुझाउन आग्रह गरेका छन । काठमाडौँमा महानगरपालिकाको प्रि–बजेट छलफल कार्यक्रमा मेयर शाक्यले रोजगार कार्यक्रमको उद्देश्यलाई भ्रमित पार्ने टिप्पणी नगर्न आग्रह गर्दै सबै बेरोजगारलाई विवरण बुझाउन आव्हान गरेका छन । उनले भने, ‘यस कार्यक्रमले बेरोजगारलाई १०० दिनको रोजगारी दिन्छ ।…