बेइजिङ, १४ वैशाख । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’मा सहभागी हुन आउनुभएका नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीलगायतलाई स्वागत गर्नुभएको छ । आज उक्त कार्यक्रममा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा…