भक्तपुर, १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा वर्तमान समयमा भएको विकासको तिव्रता नेपालको इतिहासमा विरलै भएको बताउनुभएको छ । भक्तपुरको शान्ति निकेतन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले शिक्षा, स्वास्थ्य, रोजगारीको साथमा समृद्धि जनताको चाहना भएको बताउनुभयो । उहाँले…