काठमाडौँ, १३ वैशाख । नेपाल र साउदी अरब इमिरेट्स (यूएई)बीच नयाँ श्रम सम्झौता हुने भएको छ । सम्झौताको अन्तिम मस्यौदामा बिहीबार सहमति जुटेको छ । नेपाल र यूएईका उच्चस्तरीय श्रम अधिकारी संलग्न प्राविधिक समितिको बैठकले नयाँ सम्झौताको अस्यौदा टुंगो लगाएको हो । मस्यौदामा प्राविधिक टोलीका सदस्यले हस्ताक्षर गरेका छन्। दुबै देशको मन्त्रीस्तरीय बैठकले मारित गरेपछि…