राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन प्रस्थान गर्नुभएको छ । बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति बेइजिङ प्रस्थान गर्नुभएको हो । उहाँ ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय…