राष्ट्रपति भण्डारी बुधवार चीन जाँदै : तीन कार्यक्रममा सहभागी हुने

काठमाडौँ, ९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन कार्यक्रममा सहभागी हुनुहुने भएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गते नौदिने भ्रमणमा चीन जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण सम्बन्धमा परराष्ट्र मन्त्रालयमा आइतबार…