काठमाडौँ, ३ बैशाख । रास्ट्रपति विद्यादेवी भण्डारीले अरुणिमा शैक्षिक प्रतिष्ठान बौद्धका सस्थापक अध्यक्ष, वरिष्ठ शिक्षासेवी एवम् समाजसेवी बुद्धि बहादुर (अमिर) थापालाई प्रवल जनसेवाश्री विभूषण प्रदान गर्नुभएको छ । नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्विमा उल्लेखनिय योगदानको सम्मानस्वरुप राष्ट्रपति भण्डारीले राष्ट्रपति भण्डारीले शिक्षासेवी थापालाई राष्ट्रपति भवन शितल निवासमा आइतबार आयोजित समारोहमा विभुषित गर्नुभएको हो…