विदेशबाट फर्किएका युवाको सीप परीक्षण आजदेखि : २० वटा कामको सीप परीक्षण हुने

काठमाडौँ, ३ वैशाख । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर सीप परीक्षणका लागि निवेदन दिएका व्यक्तिको सीप परीक्षण मंगलबारदेखि ७ गतेसम्म गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५र७६ मा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार जना युवाको सीप परीक्षण गर्न आवेदन माग गरेको थियो । फारम भर्ने म्याद थप्दा पनि झण्डै साढे ४ सय जनाले मात्रै सीप…