राष्ट्रपति भण्डारी भक्तपुर आउने

भक्तपुर, २ वैशाख । नवदुर्गा भवानीको पुजा एवं नाच चलाई सम्पूर्ण देवगणलाई भोजन चलाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर आउनुहुने कार्यक्रम तय भएको छ । भक्तपुर उद्योग बाणीज्य संघको आयोजनामा वैशाख ७ गते शनिवार दिनेको ठिक २ बजेदेखी ४ बजेसम्म हुने उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीले पुजाआजा तथा नाचको अवलोकन गर्ने कार्यक्रम तयार भएको नेपाल उद्योग…