काठमाडौँ, ५ वैशाख । संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको छ । बुधबार समितिको बैठकले थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको भए पनि उहाँको नाम सर्वसम्मत अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । थपलियाले सुनुवाइका क्रममा अबको…