भक्तपुर, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्राविधिक तथा गुणस्तरिय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट गत मंसीरमा उदाउँदो केन्द्र (एमरजिंग सेन्टर) को रुपमा पुरस्कृत भक्तपुर युरो किड्स प्रा.लि. सल्लाघारीले मंगलबार आयोजना गरेको दिक्षान्त तथा अभिभावक दिवसमा बोल्दै सांसद…