जीप दुर्घटना : पूर्वसांसद भण्डारीसहित २ जनाको मृत्यु, ८ घाइते

गुल्मी, २८ चैत । गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बिहीबार बिहान लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरीले जनाएको छ । दुर्घटनामा मालिका गाउँपालिका वडा…