भक्तपुर, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले क्रियाशिलताले मानिसको अस्थित्व स्थापीत गर्ने बताउँदै महिलाले आफ्नो क्षमतालाई बृद्धि र विकास गर्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा महिलाले राज्यका संघ, प्रदेश तथा स्थानीय तहका प्रमुखको नेतृत्व जिम्मेवारी सम्हाल्न सक्ने क्षमता तथा दक्षताको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । सूर्यविनायक…