भक्तपुर, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई समृद्ध र सुखी बनाउने मूख्य आधार कृषि र पर्यटन भएको बताउँदै उत्पादनलाई औद्योगीकरण गर्दै बजारको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ । कृषि, जलस्रोत तथा पर्यटन नै मूलुकको उन्नती र प्रगतिको मुल ढोका भएको बताउँदै उहाँले विकास र समृद्धिको लागि…