सिकेले सहमती उलङ्घन गरे भयावह स्थिती आउँछ : अध्यक्ष पौडेल

काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देशको एक चिम्टी माटो पनि गुन्न नदिने भन्दै डा. सिके राउतले सरकारसँग भएको भद्र सहमति उलङ्घन गरे उनीमाथि भयावह स्थिती आउने चेतावनी दिनुभएको छ । आफ्नो सामाजिक सञ्जालमा एक स्ट्टयाटस लेख्दै अध्यक्ष पौडेलले राष्ट्र र राष्ट्रिय अखण्डताको विरुद्धमा आउने…