काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँडले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले हत्या, हिंसा र हतियारको राजनीतिलाई त्यागी शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको भन्दै सचेतक खाँडले सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झन् उत्तेजित बनाउने काम…