कञ्चनपुर, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष अध्यक्ष कमल थापाले वर्तमान सरकारले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । मेची महाकाली अभियान क्रममा कञ्चनपुर पुग्नु भएको राप्रपा अध्यक्ष थापाले आज महेन्द्रनगरमा…