जनप्रतिनिधि र नेता नै नदी दोहनमा

सिन्धुपाल्चोक, २६ बैशाख । जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको छ । नदीआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरु नै छन् । त्यसैले स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन…