काठमाडौँ, १२ चैत । मन्त्रिपरिषद् बैठकका १७ वटा निर्णय सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक २७ वटा निर्णयहरु: