देशमा राजतन्त्र आउने कुनै आधार छैन : बाबुराम भट्टराई

काठमाडौँ, १४ चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने कुनै आधार नरहेको तर्क गरेका छन् ।  रिपोटर्स क्लब नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजावादी सडकमा उत्रिँदैमा लामो त्याग, तपस्या र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने बताए ।  भट्टराईले अहिलेको व्यवस्थामा समस्या…