कञ्चनपुर, ९ चैत । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको बहस सकिएको छ । विष्टको शुक्रबार बहस सकिएको हो । बहस सकिए पनि समय अभावले आदेश भने आउन सकेको छैन । बहस सकिएसँगै आदेशका लागि समय अपुग भएकाले आइतबार बिहान १०…