काठमाण्डौ, ७ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियोभने उनको विक्रम संवत् १९८१ मा जन्म भएको थियो । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेशनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना…