काठमाडौं, ११ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अवकाश लिएका छन् । २०६३ सालयता २ कार्यकाल निर्वाचन आयोगमा रहेका यादव यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई…