प्रजातन्त्रको मुल मर्म प्रेस स्वतन्त्रता, त्यसमाथी बन्देज कांग्रेसले स्विकार गर्दैन : सभापति देउवा

काठमाडौँ, २१ फागुन । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता भएकाले त्यसमाथी बन्देज लगाउन खोजे कांग्रेसले कुनै पनि हालतमा स्विकार नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमबार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले…