प्रदेश नंं. १ लाई अपराधमुक्त बनाउने प्रदेश सरकारको सङ्कल्प : मुख्यमन्त्री राई

विराटनगर, ३० फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ लाई अपराधमुक्त बनाउने प्रदेश सरकारले सङ्कल्प लिएको बताउनुभएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा प्रदेश नं १ प्रहरी कार्यालय भवनको आज शिलान्यास तथा सवारी साधन परिचालन शुभारम्भ गर्दै मुख्यमन्त्री राईले जनतालाई ‘प्रहरी हाम्रा साथी हुन्’ अनुभूति दिलाउन प्रहरी सङ्गठनलाई सुदृढ…