चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ : माधव नेपाल

काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् । आज काठमाडौँमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले २१ फागुनमा निर्वाचन हुने बताउँदै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले निर्वाचन पार्टीका लागि अग्नि परीक्षा भएकाले त्यसलाई पार…